आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 269
    SHARES
  • एमाले संसदीय दलको बैठक बस्दै

    भदौ २२ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोलि संघीय संसदका दुवै सदनको बैठक बस्ने भएपछि एमालले संसदीय दलको बैठक बोलाएको हो ।

    images

    बैठक बुधवार विहान नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ । संघीय संसदको बैठक बुधबार दिउँसो ४ बजे बोलाइएको छ।
    बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने छ ।