आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ आजको सुनचाँदीको भाउ

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 317
    SHARES
  • यस्तो छ आजको सुनचाँदीको भाउ

    भदौ २२ काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज पनि स्थिर सोही मूल्यमा कारोबार भइरहेको छ ।

    images

    त्यस्तै महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम गरेको छ ।