आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

एक्सप्रेस पाना
माघ १२, २०७९ बिहीबार
  • 291
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    images

    बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो । राष्ट्रपति निर्वाचनलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बताइएको छ ।

    राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गरिनुपर्ने बताइरहेको छ ।

    images