शनिबार, भाद्र २७ गते २०८३
images

एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

एक्सप्रेस पाना
माघ १४, २०७९ शनिबार
  • 230
    SHARES
  • एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ ।

    images

    बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

    तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।

    images

    परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।