शनिबार, भाद्र २७ गते २०८३
images

सिन्धुपाल्चोक र मकवानपुर जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (सूचनासहित)

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 332
    SHARES
  • सिन्धुपाल्चोक र मकवानपुर जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (सूचनासहित)

    शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सिन्धुपाल्चोक र मकवानपुर जिल्लाकोे लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    images

    असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

    नतिजा यहाँबाट हेर्नुहोस :

    images

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=276&fn=result%202079-10-13-1_merged%20(1).pdf