शनिबार, भाद्र २७ गते २०८३
images

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 206
    SHARES
  • आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    भोजपुर । आफ्नै ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा अरुण गाउँपालिका- २ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादको कारण आफ्नै श्रीमतीलाई घाटि थिचेर हत्या गरि खाडलमा पुरेको भन्ने सुचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    images