आइतबार, कार्तिक १६ गते २०८३
images
images

वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 254
    SHARES
  • वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा

    भदौ २३ काठमाडौं । पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी धर्मपत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

    images

    बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो, बैठक जारी छ ।