आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 424
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

    भदौ २३ काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारस्थिर रहेको सुनको मूल्य बुधबार ७ सय रुपैयाँले घटेको हो । महासंघले बुधबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम गरेको छ । हिजो मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

    images

    त्यस्तै महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । यता आप (बुधबार) चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँ कायम गरेको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो