आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओलीको आरोप - सभामुख एमाले सिध्याउन खोज्नेको मतियार बने

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 284
    SHARES
  • ओलीको आरोप - सभामुख एमाले सिध्याउन खोज्नेको मतियार बने

    भदौ २३ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन् । 

    images

    एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटा एमाले सिध्याउन खोज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ । 

    एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।  

    images