आइतबार, कार्तिक १६ गते २०८३
images
images

सिंहदरवारमा माओवादी संसदीय दलको बैठक जारी

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 414
    SHARES
  • सिंहदरवारमा माओवादी संसदीय दलको बैठक जारी
    भदौ २३ काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।

    अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो ।

    images

    प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले अवरोध गर्ने संकेत गरेको छ ।