शनिबार, भाद्र २७ गते २०८३
images

अभिनेत्री ऋचा शर्माले छोरो पाइन्

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 768
    SHARES
  • अभिनेत्री ऋचा शर्माले छोरो पाइन्

    भदौ २३ काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए ।

    images

    कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् ।

    उनले छोरालाई जन्म दिएको बुधबार बिहान कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ। उनको डेढ वर्ष अगाडि दिपेक्षविक्रम राणासँग विवाह भएको थियो । 

    images