आइतबार, कार्तिक १६ गते २०८३
images
images

वर्षमान पुनले भने– दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र !

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 239
    SHARES
  • वर्षमान पुनले भने– दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र  !

    भदौ २३ काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् ।

    images

    एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् ।

    नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए ।

    images

    एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गर्ने निर्णय गरेका थिए ।