शनिबार, भाद्र २७ गते २०८३
images

पशुपतिमा महिलाहरुले पूजाआज गरी हरितालिका तीज मनाउँदै (फोटा फिचर)

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 366
    SHARES
  • पशुपतिमा महिलाहरुले पूजाआज गरी हरितालिका तीज मनाउँदै (फोटा फिचर)

    दौ २४ काठमाडौं । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज आज(बिहीबार)निराहार व्रत बसी मनाउँदैछन् । 

    images

    हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

    तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्ने गरेका छन् ।

    images

    यस्तै पशुपतिमा महिलाहरुले यसरी पूजाआज गरी मनाउँदै छन् ।

    241647075_580143819806151_4785311904533203309_n.jpg241667445_375941944142281_7026722431236249390_n.jpg241340821_812117512741818_4152939476336175689_n.jpg241676857_973344943249520_3410771110860995286_n.jpg241647079_1083973088804879_3922610330130057258_n.jpg241659362_240112688032585_819948315848959180_n.jpg241641382_1822770661262533_5568772982091230443_n.jpg