आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्र बैंकले भन्यो - क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी 

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 326
    SHARES
  • राष्ट्र बैंकले भन्यो - क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी 

    भदौ २४ काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।

    images

    पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना जारी गरी क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै यससम्बन्धी कारोबार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    bank.jpg

    images