आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको भाउ बढ्यो , कति छ कारोबार ?

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 278
    SHARES
  • सुनचाँदीको भाउ बढ्यो , कति छ कारोबार ?

    भदौ २५ काठमाडौं । नेपाली स्थानीय बजारमा साताको अन्तिम दिन एक सय रुपैयाँले बढेको छ । हिजो बिहिवार ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुन आज प्रतितोला ९० हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन पनि प्रतितोला एक सय रुपैयाँले बढेर ९० हजार २०० रुपैयाँमा कारेबार भइरहेको छ । 

    images

    त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १२१५ मा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदी हिजो शुक्रबार प्रतितोला १२१० रुपैयाँमा कारोबार भएको थियो ।