आइतबार, कार्तिक १६ गते २०८३
images
images

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 243
    SHARES
  • बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

    भदौ २५ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । 

    images

    बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । सुरक्षा परिषद् बैठकमा सुरक्षा अंगका चारवटै प्रमुख सहभागी छन् ।