आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले सांसदको अवरोधपछि संसद बैठक स्थगित 

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 278
    SHARES
  • एमाले सांसदको अवरोधपछि संसद बैठक स्थगित 

    भदौ २५ काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । 

    images

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । 

    शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सृजना गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 
     

    images