आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले सांसदको विरोधकाबीच तीन अध्यादेश पारित 

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 301
    SHARES
  • एमाले सांसदको विरोधकाबीच तीन अध्यादेश पारित 

    भदौ २५ काठमाडौं । प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो । 

    images

    एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । 

    एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित  गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ । 

    images