आइतबार, भाद्र २८ गते २०८३
images

बालिका बलात्कार आराेपमा एकजना पक्राउ

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 253
    SHARES
  • बालिका बलात्कार आराेपमा एकजना पक्राउ

    काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-१ घर भएका २२ वर्षीय सुनिल गहतराजलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ 

    images