आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी 

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 243
    SHARES
  • संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी 

    भदौ २५ काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ । आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो । 

    images

    अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।