आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक २७ भदौमा बस्ने

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 305
    SHARES
  • प्रतिनिधिसभा बैठक २७ भदौमा बस्ने

    भदौ २५ काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौ आइतबार बस्ने भएको छ । शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन् ।

    images

    शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेस गरिएको थियो । जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका हुन् ।