आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खानाको बन्दोबस्त गर्ने

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 396
    SHARES
  • काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खानाको बन्दोबस्त गर्ने

    भदौ २५ काठमाडौं । सरकारले काठमाडौंका १० स्थानमा विपन्न नागरिकका लागि खानाको बन्दोबस्त गर्ने भएको छ ।

    images

    शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौँका १० स्थानमा विपन्न नागरिकलाई खुवाउने बताएका हुन् ।

    संसदामा विधेयक पेश गर्दै सामाजिक संस्थाको सहयोगमा सहरी १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरेका हुन् ।

    images