गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईले गोरखाका किसानहरूलाई तरकारी बोकेर बजारसम्म लैजान मिल्ने क्रेट उपलब्ध गराइएको छ ।
सांसद बजगाईले गण्डकी गाउँपालिका वडा नम्बर ६ र ७ का किसानहरूलाई क्रेट उपलब्ध गराएका हुन् ।
तरकारी खेती गर्दै आएका चेपाङ बस्तीका किसानहरूलाई क्रेट उपलब्ध गराइएको सांसद बजगाईले जानकारी दिए । प्रति घरपरिवार तीन वटाका दरले १२४ घरधुरीलाई क्रेट उपलब्ध गराइएको उनको भनाइ छ ।
.jpg)


