आइतबार, कार्तिक १६ गते २०८३
images
images

रोजगार गुमाएका ५ लाख गरिब परिवारलाई प्रतिपरिवार १० हजार दिने

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 622
    SHARES
  • रोजगार गुमाएका ५ लाख गरिब परिवारलाई प्रतिपरिवार १० हजार दिने

    भदौ २५ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाका कारण रोजगार गुमाएकालाई ५ लाख गरिब गरीब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

    images

    शुक्रबार अर्थमन्त्री जनार्दशन शर्माद्वारा संशोधिब बजेटमार्फत कोरोका कारण रोजगार गुमाउने ५ लाख गरीब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

    स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री शर्माले भनेका छन् । आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको संसद बैठकमा अर्थमन्त्री शर्माले क्यान्सर, मृगौला, मेरुदण्डलगायत गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको प्रस्तुत गरे ।

    images

    तर, एमाले सांसदहरुले भने संसदमा नाराबाजी गरिरहे ।