बुधबार, भाद्र २४ गते २०८३
images

'आइएमई पे'को नयाँ अफर : '५ को ५' बाट अब ईयरबड्स जित्ने मौका

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 414
    SHARES
  • 'आइएमई पे'को नयाँ अफर : '५ को ५' बाट अब ईयरबड्स जित्ने मौका

    काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको 'आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको खाताबाट, एम-बैन्किब वा इ-बैन्किबबाट, डेबिट÷क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई
    पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनुहुनेछ ।

    images

    यसका साथै, हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु. १००० जित्ने मौका पनि पाउनुहुनेछ । सो रकम विजेताको वालेटमा लोड हुनेछ । यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # IMEPAY