आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 262
    SHARES
  • प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

    भदौ २७ काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतबार प्रतिनिधि सभा बैठक सुरु नहुँदै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    images

    सभामुख सापकोटाले अब संवादबाट समस्या हल गर्नुपर्ने पनि बैठकमा बताएका छन् । बैठकले थुप्रै समस्याहरु समाधान गर्नुपर्ने र विरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।