आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसद यसरी कहिलेसम्म चल्छ प्रधानमन्त्री ज्यू ? देउवा-ओलीलाई सोध्नू

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 317
    SHARES
  • संसद यसरी कहिलेसम्म चल्छ प्रधानमन्त्री ज्यू ? देउवा-ओलीलाई सोध्नू

    भदौ २७ काठमाडौं । आइतबार पनि प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक आगामी भदौ २९ गतेसम्मका लागि स्थगित गरेर हलबाट बाहिरिए ।

    images

    त्यसपछि पालैपालो हलबाट बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई सञ्चारकर्मीले कहिलेसम्म संसद अवरोध रु यसरी कसरी चल्छ रु भनेर प्रश्न गर्दा उनी रिसाए ।

    प्रधानमन्त्री देउवाले पत्रकारसँग धेरै कुराकानी गर्न चाहेनन् । छोटो र तिखो जवाफ दिएर निस्किए ।

    images

    रिसाउँदै देउवाले भने, ‘ओलीलाई सोध्नू ।’

    त्यसपछि प्रधानमन्त्री देउवा हलबाट बाहिरिए ।