आइतबार, भाद्र २८ गते २०८३
images

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आग्रह

एक्सप्रेस पाना
बैशाख ६, २०८० बुधबार
  • 219
    SHARES
  • उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आग्रह

    काठमाडौं । निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

    images

    मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन आयोगले अनुरोध गर्ने भएको छ ।

    बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई उक्त अनुरोध गर्ने निर्णय गरेहो हो ।

    images