आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 254
    SHARES
  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

    भदौ २८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । 

    images

    संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।