आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 259
    SHARES
  • एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

    भदौ २८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा एमालेको सहभागिता नहुने जानकारी दिएका हुन् ।

    images

    एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै निरन्तर संसद् बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सर्वदलीय बैठक आह्वान गरेका थिए । एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।