आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रघाती एमसीसीको विरोधमा सडकमा उत्रियो विप्लव नेतृत्वको नेकपा

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 476
    SHARES
  • राष्ट्रघाती एमसीसीको विरोधमा सडकमा उत्रियो विप्लव नेतृत्वको नेकपा

    भदौ २८ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले विप्लव नेतृत्वको (नेकपा) काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् । 

    images

    सोमबार त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट नारा लगाउँदै जुलुस निस्किएको र माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।     

    सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।  सो सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

    images