शनिबार, भाद्र २७ गते २०८३
images

दुई बालिकालाई बलात्कारकाे आराेपमा भक्तपुरबाट एक युवक पक्राउ

एक्सप्रेस पाना
बैशाख १७, २०८० आइतबार
  • 241
    SHARES
  • दुई बालिकालाई बलात्कारकाे आराेपमा भक्तपुरबाट एक युवक पक्राउ

    भक्तपुर । १४ वर्षीया दुईजना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पुर्‍याई विभिन्न प्रलोभन पारी ललाई फकाई शुक्रबार राति जरबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    images