शनिबार, भाद्र २७ गते २०८३
images

यस्तो अबस्थामा भेटियो दुर्घटनाग्रस्त सिम्रिकको हेलिकप्टर

एक्सप्रेस पाना
बैशाख २२, २०८० शुक्रबार
  • 209
    SHARES
  • यस्तो अबस्थामा भेटियो दुर्घटनाग्रस्त सिम्रिकको हेलिकप्टर

    अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकप्टर भेटिएको छ।

    images

    सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ्दी भोटेले जानकारी दिए।

    दुर्घटनापछि हेलिकप्टर क्षतविक्षत भएको छ। त्यहाँ रहेका चालकको अवस्था खुलेको छैन। तर त्यहाँ नेपाली सेना र स्थानीयहरु पुगिसकेका छन्। 

    images

    helicopter-accident-1_JGiHGjW6Ug.jpg