पुर्बप्रम डा.भट्टराई प्रत्येक महिना गृहजिल्ला गएर बिकास निर्माण तथा जनगुनासो सुन्दै। डा.भट्टराईले पालुङटारको विभिन्न वडा/टोल पुगि भेटघाट र रायसुझाव लिनुभयो।

साथै गोरखाको गोनपा-१४ स्थित निकै लोकप्रिय र टाढाटाढादेखि भक्तजनहरू पूजा गर्न र बली दिन आउने अकला देवी मन्दिरको पुनर्निर्माण लामो समयदेखि पूरा हुन नसेको हुॅदा भक्तजनहरू अप्ठेरोमा परेको देखियो पुरातत्व विभाग,गोनपा लगायत सम्बन्धित निकायको विशेष ध्यान पुगोस् भनि अपिल गरनुभयो ।



