आइतबार, भाद्र २८ गते २०८३
images

चोरीपैठारीको सामान बरामद

एक्सप्रेस पाना
बैशाख २८, २०८० बिहीबार
  • 339
    SHARES
  • चोरीपैठारीको सामान बरामद

    रुपन्देह । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी बैशाख २७ गते सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।

    images

    भारतबाट नेपालतर्फ अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा)
    रुपन्देहीले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ ।