आइतबार, कार्तिक १६ गते २०८३
images
images

धौलागिरि हिमालको फेन्चपास क्याम्प

एक्सप्रेस पाना
बैशाख ३१, २०८० आइतबार
  • 286
    SHARES
  • धौलागिरि हिमालको फेन्चपास क्याम्प

    म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु । संसारको सातौँ ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि यो याममा ३५ जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका-४ मा पर्ने यो हिमालको आधार शिविरमा पुगेका आरोहीहरु अनुकुल मौसमको पर्खाइमा छन् । तस्बिर: सन्तोष गौतम÷रासस 

    images