आइतबार, भाद्र २८ गते २०८३
images

धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी

एक्सप्रेस पाना
जेठ १, २०८० सोमबार
  • 375
    SHARES
  • धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी

    साल्पासिलिछो गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल साल्पा पोखरी । यो पोखरी समुद्री सतहबाट तीन हजार ४१४ मिटर उचाइमा रहेको छ  । यहाँ वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको  छ ।

    images

    तस्बिर: युवराज विष्ट/रासस

     

    images