आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 232
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

    भदौ २९ काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर ९० हजार ६ सय रुपैयाँ नै कायम भएको हो । 

    images

    महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै यता चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

     

    images