आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसद् बैठक : एमाले सांसदको अवरोधबीच बैठक कार्यसूचीमा प्रवेश

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 319
    SHARES
  • संसद् बैठक : एमाले सांसदको अवरोधबीच बैठक कार्यसूचीमा प्रवेश

    भदौ २९ काठमाडौं ।एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

    images

    अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गरेलगत्तै सभामुखले विधेयकमाथिको छलफल अगाडि बढाएका छन् । यतिबेला छलफलम नेमकिपाका सांसदले भाग लिइरहेका छन् । एमाले सांसदहरू भने नारा लगाइरहेका छन् ।