आइतबार, कार्तिक १६ गते २०८३
images
images

असोज ४ गतेसम्मका लागि संसद् बैठक स्थगित 

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 278
    SHARES
  • असोज ४ गतेसम्मका लागि संसद् बैठक स्थगित 

    भदौ २९ काठमाडौं । प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्को बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ ।’ 

    images

    मंगलबारको बैठकले विनियोजन विधेयक २०७८माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

    एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । 

    images