आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्ने अर्थमन्त्री शर्माको दाबी

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 339
    SHARES
  • एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्ने अर्थमन्त्री शर्माको दाबी

    भदौ २९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । 

    images

    एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन् । एमालेलाई सहमतिमा ल्याएर सो विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताएका हुन् । 

    ‘सहमतिका लागि वार्ता भइरहेको छ । सहमतिबाटै पारित गर्छौं’, अर्थमन्त्री शर्माले भने, ‘सहमति भएन भने नियमित प्रक्रियाबाट पारित गर्छौ ।’

    images