आइतबार, कार्तिक १६ गते २०८३
images
images

सर्वसाधारणको लागि साहस उर्जा लिमिटेडको ७० कारोड आईपीओ आउँदै

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 466
    SHARES
  • सर्वसाधारणको लागि साहस उर्जा लिमिटेडको ७० कारोड आईपीओ आउँदै

    भदौ २९ काठमाडौं । यसै असोज ६ गतेदेखि साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। 

    images

    कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

    निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

    images

    कम्पनीका अनुसार उक्त शेयर सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । अधिकतम्मा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।