आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्रीपरिषद् बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 233
    SHARES
  • भदौ २९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    images

    बैठक मंगलबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने स्रोतले जनाएको छ ।