आइतबार, कार्तिक १६ गते २०८३
images
images

अनुदानमा बाख्रा पाएपछि कृषक खुसी

एक्सप्रेस पाना
जेठ ११, २०८० बिहीबार
  • 267
    SHARES
  • अनुदानमा बाख्रा पाएपछि कृषक खुसी

    गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पु¥याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक । पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको आयआर्जन वृद्धि गर्नका लागि बाख्रा वितरण गरेको हो । तस्बिर: दीपक श्रेष्ठ/रासस

    images