आइतबार, कार्तिक १६ गते २०८३
images
images

पनौतीमा जेठमै रोपाइँ

एक्सप्रेस पाना
जेठ १४, २०८० आइतबार
  • 234
    SHARES
  • पनौतीमा जेठमै रोपाइँ

    काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार । केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन् । तस्बिर: राजकुमार पराजुली/रासस

    images