शनिबार, भाद्र २७ गते २०८३
images

विद्यार्थीलाई दिवा खाजामा जंग फुट दिन नपाइने

एक्सप्रेस पाना
जेठ १५, २०८० सोमबार
  • 269
    SHARES
  • विद्यार्थीलाई दिवा खाजामा जंग फुट दिन नपाइने

    काठमाडौं । सरकारले विद्यालयले विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरेको छ ।

    images

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षातर्फ विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरिएको बताए ।