शनिबार, भाद्र २७ गते २०८३
images

इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने दुई हजार ३९ जना उत्तीर्ण (सूचीसहित)

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 380
    SHARES
  • भदौ २९ काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

    images

    भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी दुई हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६३ सय ९७ जना सहभागी भएका थिए ।

     

    images