शनिबार, भाद्र २७ गते २०८३
images

बलात्कार आराेपमा एकजना पक्राउ

एक्सप्रेस पाना
जेठ २३, २०८० मंगलबार
  • 202
    SHARES
  • बलात्कार आराेपमा एकजना पक्राउ

    २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    images