आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन तोलामा ६०० रुपैयाँले बढ्यो, कति छ कारोबार ?

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 508
    SHARES
  • सुन तोलामा ६०० रुपैयाँले बढ्यो, कति छ कारोबार ?

    भदौ ३० काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

    images

    यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

     

    images