रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाअन्तर्गत आयआर्जनका लागि महिलालाई बाख्रा उपहार प्रदान गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेलगायत । तस्बिर: सुशीला रेग्मी÷रासस